Custom Search

Thursday, August 5, 2010

अन्जानमा माया बस्यो !!!

अन्जानमा माया बस्यो तिमी संग कति कति ?
बिर्सुं भन्दा सम्झनाले सताउदै अति अति !
घुर्क्याए झैं लाग्छ तिम्ले रिसाएनी घरि घरि
फकाए झैं लाग्छ तिम्ले आखाँ तरी हेरे पनि
आँखामा अटाउछ्यौ छातीमा छिप्छ्यौ पनि
एकै बचन माया साटी क्षण भरमै भाग्छ्यौ पनि !