Custom Search

Wednesday, March 31, 2010

ग़ज़ल

न हातमा फूल लिएँ ,न सजाएँ थाली
कल्पनामै पिटीरहे भावनाको ताली
भाकी भाकी देवी देउता तिम्रो खुसी मागिरहे
इन्द्रेणीको माला ऊनी तिम्रा लागि कुरिरहे
न त आयौ तिमी उडी न त हिंडे मनै पनि
स्वप्ना भित्रै भएपनि रमिरहें दिनै भरि !