Custom Search

Friday, March 16, 2018

तिमी छ्यौ र त ........


तिमी छ्यौ  प्रिया  !!!




तिमी छ्यौ  प्रिया  बोलाउन  मन लाग्छ  ! 
तिम्रै तस्विर हेरेर सधैं टोलाउन  मन लाग्छ  !!

कतै भेटे झैं लाग्छ कतै छुटे झैं लाग्छ !
तिमी छ्यौ  प्रिया जून नियाल्न मन लाग्छ  !!

केही बोले झै लाग्छ दिल खोले झै लाग्छ  !
तिमी छ्यौ  प्रिया ईन्द्रेणी चियाउन मन लाग्छ !!