प्रस्फुटन

Wednesday, September 11, 2013

.........साथी ऐनामा हेर !!!

›
मैले लगाएका जुत्ता लगाएर मैले हिंडेको बाटो हिंडेर हेर ! मेरा पैतालाका खिल सहेर मैले गरेको यात्रा गरेर हेर !! बांच्नु मात्र नि...
Wednesday, September 1, 2010

तिमी

›
खोज्दै छु म मनको कुना माया तिम्रो थन्क्याउने सोच्दै छु म शब्दहरू रुप तिम्रो झल्काउने कुनै शब्द पाउछु कि त तिमीलाई सुहाउने कुनै भाव भेटाउछु क...
Thursday, August 5, 2010

अन्जानमा माया बस्यो !!!

›
अन्जानमा माया बस्यो तिमी संग कति कति ? बिर्सुं भन्दा सम्झनाले सताउदै छ अति अति ! घुर्क्याए झैं लाग्छ तिम्ले रिसाएनी घरि ...
Wednesday, July 7, 2010

एउटा अर्को होला के र ?

›
............. एउटा अर्को होला के र ? खुसि पनि तिमीनै हौ म कसरी बाँड्न सक्छु ? मुटुभित्र तिमी बस्छ्यौ म कसरी दुख्न सक्छु ? स्वप्ना...
Wednesday, June 30, 2010

रिसाएझैं घुर्की लाउछ्यौ............................

›
रिसाएझैँ घुर्की लाउछ्यौ मुख अन्तै मोडी मोडी छड्के नजर धेरै लाउछ्यौ घुम्टो त्यसै ओडी ओडी छिपाएर माया मिठो घुम्टो ओडी दिएपछ...
Sunday, June 27, 2010

....................भन्न सक्दिन !!!

›
माया तिम्रो कति लाग्छ भन्न सक्दिन जोखी नापी जे गरे नि गन्न सक्दिन मुटु भित्र धड्कन बनी लुक्यो तिम्रो छाँया तिम्रो यादमा ...
Monday, June 21, 2010

अजम्बरी माया !!

›
संधै संधै सपनीमा तिमी आए हुने बिरानीको प्यास सबै मेटिदिए हुने कल्पनामा तिम्रै तस्विर सजाई राख्याछु मन भित्र तिम्रै माया साँची राख्याछु छेकिद...
Saturday, June 19, 2010

पसिनाको भेल बनी.........

›
तिम्ले सोध्यौ कहाँ बस्छौ आई मैले भनें जहाँ राख्छ्यौ सजाई मुटुमा धड्कन बनाएर राख आखाँमा नानी बनाएर राख जहाँ जे बनाएर राख्न मन लाग्छ कल...
Monday, June 14, 2010

सूर्य मुखी फूल बनी उसै तिर फर्किदियौ !!!

›
तिमी हास्यौ दिल खोली मन भरि खुसि थियो शित बनी प्रित झर्यो तनै भरि बर्सिदियौ तिमी रोयौ दुख्यो मुटु बेदना ले झर्यो आँशु ओइलाएको मुना जस्तै धर्...
Wednesday, June 2, 2010

ग़ज़ल

›
टुलु टुलु हेरी रहें तिमी आउने बाटो कुरी आयौ पनि तिमी उसै गयौ अनि रोपी छुरी पर्खेको थें माया लिई फ़ूकाउनलाई तिम्रो सामु एकै नजर हेरी मार्यौ कल...
Sunday, May 30, 2010

तिमी ,फूल अनि जून !!!

›
न तिम्लाई फूलसंग दांजु न तिम्लाई जूनसंग दांजु फूल फुल्छ बोट काँडाले घेरी जून लुक्छ गगन बादलु पारि संगै छ्यौ तिमी लुकेर बस्छ्यौ ...
Tuesday, May 25, 2010

माइली भाउजूको सिंधूर !!!

›
भर्खर निन्द्रा देवीको काखमा पल्टेको मात्र थिएँ मिर्मिरे प्रकाशमा लत्पतिएको लाली लिएर मेरो सर्बांग चुम्दै दौड्छे रोशनी म लाजले भुतुक्क बनेको ...
Saturday, May 22, 2010

आज पिउने निर्णय गरें !!

›
धेरै दिन पछि आज पिउने निर्णय गरें ! एक्लै भए पनि आँफू जिउने निर्णय गरें तिमीमा हराउदै बाँच्न खोजे तर पाएँ चोटै चोट त्यहिँ चोट सहेरै आज ...
Thursday, May 20, 2010

सहयात्री !

›
झुल्के घामको ऐना सरि चम्केऊ तिमी वरि परि ! वसन्तको बहार सरि झुल्येऊ तिमी संधै भरि ! सप्तरंगी इन्द्रेणीका रङ्ग दियेऊ मनै भरि ! लालिगुरांश फूल...
Tuesday, May 18, 2010

हजूर !

›
मुटुको कुना कुनामा छाया हजुर को ! नसानसा रगतमा माया हजुरको ! चन्चले ति आखा चुलबुले त्यो बानि कल्पनामै भएपनि मिठो साथ हजुरको!!
Sunday, May 16, 2010

तिम्लाई सजाई दिम्ला !!!

›
आँखा हेर्दा नजरमा तिमी नाच्न थाल्छेउ आँखा चिम्ले अधरमा तिम्ले चुम्न थाल्छेउ मनभरी केवल तिम्रो माया मात्र रह्यो माछापुच्छ्रे भित्र तिम्र...
Saturday, May 15, 2010

अहो भाग्य !!

›
माया दिनु अभिसाप रे पाउनु अहो भाग्य दिल दिनु हुदैन रे चोर्नु अहो भाग्य नदि जस्तै माया पनि तल तिरै बग्छ मिल्नु थियो एक दिन मिल्यौ अहो भाग्य ह...
Monday, May 10, 2010

प्रतीक्षा

›
एकान्तमा न्यास्रो मानी बिरानीमा भुलिरदा तिम्रो छाया मुटु भित्र कुनाकानी डुलिरदा आउन्न भन्छेउ सपनीमा छाती भित्रै लुकी लुकी परेलीमा ...
Wednesday, March 31, 2010

ग़ज़ल

›
न हातमा फूल लिएँ ,न सजाएँ थाली कल्पनामै पिटीरहे भावनाको ताली भाकी भाकी देवी देउता तिम्रो खुसी मागिरहे इन्द्रेणीको माला ऊनी तिम्रा लागि कुरि...
Saturday, January 2, 2010

आमा म कपूत पुत्र हूँ !

›
आमा म कपूत पुत्र हूँ तिम्रो कोखमा लुटपुटी खेल्दै तिम्रा फरियाको घुम्टो भित्र लुक्दै मेरा बितेका बाल्यकाल अब म सम्झना गर्न चाहन्न किनकि अब म ...
‹
›
Home
View web version

सहभागीहरु

  • Prasfutan
  • inashrestha
  • s
Powered by Blogger.