प्रकृति पनि यति सुंदर देखिन्छ भनेर हामी विश्वास गर्न सक्दैनौ ... यी आकर्षक तस्विरहरु शरद ऋतुमा क्यानाडाको बुचर्ट गार्डनमा खिचिएको हो, मिति भने यकिन साथ भन्न सक्दिन....
जतिसुकै साधन सम्पन्न, धन त ताकत भए पनि प्रकृति सँग खेल्ने सामर्थ्य कोइसँग छैन । यि तस्विरहरु खिच्नलाई पनि कम साहसको जरुरत पर्दैन । के तपाईंसँग त्यो साहस र धैर्य छ त ?