Custom Search

Monday, January 14, 2019

मुक्तक !


मुक्तक ! 


शहर को आफ्नै कहर छ । 
शहर मा बस्ने सबैको 
आफ्नै रहर छ । 
रहर हरू पन्छाएर एकातिर 
समय चल्ने आफ्नै प्रहर  छ ।