प्रस्फुटन
Custom Search
Sunday, January 3, 2021
मुक्तक !
लाग्छ ई फूल हरु तिम्रै लागि फुलेका हुन् !
आकाश का जून तारा तिम्रै लागि खुलेका हुन् !
टाढा छेउ , टाढा छेउ त के भो प्रिया ?
धड्कन को संगीत मा तिमी गुन्जेकी छेउ !
Older Post
Home
View mobile version