.............एउटा अर्को होला के र ?
खुसि पनि तिमीनै हौ म कसरी बाँड्न सक्छु ?
मुटुभित्र तिमी बस्छ्यौ म कसरी दुख्न सक्छु ?
स्वप्ना हरु लथालिङ्ग कल्पनामा छरीएसी !
रित्तो बनें माया सबै तिमी तिरै पोखिएसी !
कर्मै देखि ठगिएको धर्म ले पो गर्ला के र ?
धोकैधोका जिन्दगीमा एउटा अर्को होला के र ?