Custom Search

Sunday, January 3, 2021

मुक्तक !




लाग्छ ई फूल हरु तिम्रै लागि फुलेका हुन् ! 

आकाश का जून तारा तिम्रै लागि खुलेका हुन् !  

टाढा  छेउ ,  टाढा  छेउ  त  के  भो प्रिया  ?

धड्कन को  संगीत मा  तिमी गुन्जेकी  छेउ !