Custom Search

Monday, June 21, 2010

अजम्बरी माया !!

संधै संधै सपनीमा तिमी आए हुने
बिरानीको प्यास सबै मेटिदिए हुने
कल्पनामा तिम्रै तस्विर सजाई राख्याछु
मन भित्र तिम्रै माया साँची राख्याछु
छेकिदिने क्षितिज पनि आजै फाटे हुने
प्रतिक्षाको लामो यात्रा आजै कटे हुने
तिम्रै खांतिर यो जिन्दगी कुरी बस्या लाग्छ
अजम्बरी माया हाम्रो संगै गांस्या लाग्छ