Custom Search

Sunday, October 19, 2008

कबिता

गोपालप्रसाद रिमाल
एक दिन एकचोटि आउँछ

एक जुगमा एक दिन एकचोटि आउँछ
उलटपुलट, उथलपुथल, हेरफेर ल्यांउँछ
लाटासुधा बोल्न थाल्छन्, चल्न
ओठ दु:खकोसहे भनी सझएका इख फेर्न उठ्तछन्गए भनी
नदेखिएका फर्कीफर्की आउँछन्सुते भनी
सम्झिएका सुरुसुरु हिंड्छन्मरे भनी
फ्याँकिएका जुरुजुरु हिंड्छन्खरानी हुन्छ भरभराउँदो,
हुरी चल्न थाल्दछकायर पनि वीर हुन्छन्,
वेग चल्छ जोशकोहाहाकार मच्छ
यहाँ पाप खुल्न थाल्दछएक जुगमा एक दिन एकचोटि आउँछ !