Custom Search

Saturday, October 25, 2008

प्रकृतिको लीला !

जतिसुकै साधन सम्पन्न, धन त ताकत भए पनि प्रकृति सँग खेल्ने सामर्थ्य कोइसँग छैन । यि तस्विरहरु खिच्नलाई पनि कम साहसको जरुरत पर्दैन । के तपाईंसँग त्यो साहस र धैर्य छ त ?