Custom Search

Friday, October 24, 2008

आफ्नो कुरा

झन्डै अमेरिका पलायन को चार बर्ष पछी अझ श्रीजनात्मक बिश्राम को लामो थकाई पछी नमूना साहित्य समूह को ब्लग मार्फत केही सूचना केही श्रीजना सम्प्रेशन को प्रयास गरेको छु नेपाली का सबै फन्ट् हरुसगको परिचय गुमाइ सकेको हुनाले भाषिक सुध्धता मा टिप्पणी नगरिदिनु होला भन्ने बिनम्र अनुरोध गर्दछु /
जीवन एउटा यात्रा रैछ
बीना लक्ष्य हिंड्नुपर्ने
मर्म हरु लुकाएर
सब्को सामु हाँस्नु पर्ने
कर्म जस्तो गरेपनि
भाग्य अनुशार ज्युनू पर्ने !!!